दिव्य अग्रवाल बनिन बिग बोस विजेता

काठमाडौं । भारतमा पछिल्लो छ हप्तादेखि चलिरहेको बिग बोस् ओटीटीको फाइनल परिणाम आएको छ । १८ सेप्टेम्बरमा अन्तिम परिणाम आएको बिगबोस् विजेता दिव्य अग्रवालले २५ लाख भारतीय रुपैयाँसहित मेडल पाएकी छन् । बिगबोस् ओटीटीमा फाइनलमा दिव्या अग्रवाल, निशांत भट्ट, राकेश बापट, शमिता शेट्टी र प्रतिक सहजपालकाबीच ठूलो प्रतिश्पर्धा भएको थियो । दिव्य अग्रवालले ट्रफिसहित २५ … Continue reading दिव्य अग्रवाल बनिन बिग बोस विजेता